सडक दौडमा पुरुषमा नविन र महिला तर्फ सविना पहिलो

विकल्प न्यूज/बेनी माघ ६ गते । जिल्ला खेलकुदा विकास समिति म्याग्दीको आयोजना र खेलकुद परिषद गण्डकीको समन्वयमा शुक्रबार पुरुष तर्फ ८ र महिला तर्फ ६ किलोमिटर सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । पुरुष तर्फ बेनी नगरपालिका ५ पुलाका नविन कार्की प्रथम हुनुभयो । कार्कीले ८ किलोमिटर दुरी २३ मिनेट ५३ सकेण्डमा पार गरि प्रथम … Continue reading सडक दौडमा पुरुषमा नविन र महिला तर्फ सविना पहिलो